धनगढी । भनेको सुनेका छौंसबै सँग कुनै न कुनै किसिमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको अन्तरनीहित सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउँछ जब कसैको साथ–सहयोग तथा अवसर प्राप्त हुन्छ । हो,तपाइ भित्र पनि विशेष सिप र क्षमता अन्तरनीहित छ तथापि मात्र एउटा मञ्चमा प्रस्तुतिको खाँचो छ ।अब तपाइलाई साथ दिन हामी तयार छौं भन्ने आशयका साथ स्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहन गर्ने गरी स्रष्टा सम्मान स्तम्भको आजको अंकमा गजलकार सिद्ध समर्पणसंग कुराकानी गर्ने जमार्को गरेका छौं।(सुन्नुहोस्)