केएमसीमा कानून अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय तहमा मानव अधिकार दुतका रुपमा…
धनगढी । कैलाली बहुमुखी क्याम्पसमा कानून संकायमा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय तहमा मानव अधिकार दुतका रुपमा पठाइने भएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग सुदुरपश्चिम प्रदेशसंगको समन्वयमा न्याय, कानून र मानव अधिकारसंग सम्बन्धित विविध…