धनगढी । धनगढीको कैलाली बहुमुखी क्यम्पसमा भाद्र १९ गतेका दिन केएमसी जोर्नलको एक औपचारिक कार्यक्रमकाबीच लोकापर्णगरिएको छ । कैलाली बहुमुखी क्याम्पसको आयोजनामाभएको लोकापर्ण कार्यक्रमको प्रमुख अथितिका रुपमा सुदुुरपश्चिम विश्वविद्यालयका उपकुलपतिअम्मराज जोशी रहनुभएको थियो । उक्त लोकार्पण कार्यक्रममा सुप. विश्वविद्यालयका रजिष्ट्रार यज्ञराज पाठक, कानुन संकायका डिन कर्ण बहादुर थापा, शिक्षा संकायका डिन डा.भ्वानसिंह चलाउनेकोे समेत उपस्थिति रहेको थियो ।

अनुसन्धान व्यवस्थापन समितीको संयोजकत्वमा केएमसी जोर्नल अंक ४ को भोलुम २ पुस्तकको विमोचन गरिएको हो । कैलाली बहुमुखी क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलले प्रकाशन गरेको जोर्नलको सम्पादकको जिममेवारी भनेक्याम्पसका सहप्राध्यापक मोहन सिंह साउदले बहन गर्नु भएको हो । विमोचन कार्यक्रममा जोर्नल प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सवै शैक्षिक अनुसन्धानकर्तालाई धन्यबाद दिदै शिक्षकको काम केवल विद्यार्थीलाई किताबी ज्ञानमात्र दिनु नभइ नयाँ ज्ञानको उत्पत्ति गरीप्रतिभावान व्यक्तित्व विकासका कार्यमा समेत योगदान गर्नुपर्ने कुरामा प्रमुख अथितिका रुपमा रहनु भएका सुपविश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले जोड दिनुभएको थियो ।

त्यस्तै क्याम्पस तथा विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्नुका साथै शैक्षिक जनशक्तिको मूल्यङ्नमा समेत जोनलले निकै महत्व राख्ने विचार कैलाली बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा.धर्मराज उपाध्यायले राख्नु भएको थियो । साथै क्याम्पस प्रमुख उपाध्यायले बर्षमा एउटा जोर्नल प्रकाशनगर्नुलाई संस्थाको प्राज्ञिक स्तर बृद्धिको सुचकका रुपमा रहनेमा समेत जोड दिनुभयो ।क्याम्पसको सभाकक्षमा सम्पन्न उक्त जोर्नलको विमोचन कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा कर्मचारिको समेत समान उपस्थिति रहेको थियो । लोकार्पण गरिएको केएमसी जोर्नलमा देशका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुका १८ वटा खोज तथा अनुसन्धानमूलक प्राज्ञिक लेखहरु समावेश गरिएका छन् ।

I would appeal not to add arguments that X, Y or Z should be added, because I m trying to describe current practices and their arguments for the choices they have made dapoxetine for premature and proliferation determined by PCNA IHC as described in the Materials and Methods