स्रष्टा सम्मान स्तम्भः गजलकार दशरथ सिहँ धामी सँगकोे कुराकानी (अडीयो सहित)

धनगढी । भनेको सुनेका छौं ‘सबै सँग कुनै न कुनै किसिमको अन्तर्निहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको अन्तर्निहित सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउँछ जब कसैको साथ–सहयोग अनि अवसर प्राप्त हुन्छ । हो ‘तपाई भित्र पनि विशेष सिप र क्षमता अन्तर्निहित छ ’। तथापि मात्र एउटा मञ्चमा प्रस्तुतिको खाँचो छ । अब तपाइलाई साथ दिन हामी तयार छौं भन्ने आशयका साथ स्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहन गर्ने गरी स्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो । रेडियो केएमसीले थुप्रै सम्भावनालाई संवाद मार्फत जोड्न प्रयासरत छ । यसै यथार्थलाई ध्यानमा राखेर आजको अंकमा हामीले कैलाली वहुमुखी क्याम्पस चौथो सेमेस्टरमा बि.ए.एल.एल.बी विषय अध्ययनरत गजलकार दशरथ सिहँ धामीसंग उहाँका अनुभवहरु र उहाँको साहित्यिक यात्राको चर्चा गर्ने जमर्को गरेका छौँ । (कुराकानी सुन्नुहोस)

2 Comments
  1. सुनील ठगुना says

    पर्गति गर्दै जानु अबसय पुरा हुन्छ
    मलाई धेरै राम्रो लगायो
    यस्ता एस्तै मुक्तक सुन पईयोस हजुर

  2. oeikilwlja says

    Muchas gracias. ?Como puedo iniciar sesion?

Your email address will not be published.