त्रिभुवन माध्यमिक विद्यालयको ६० औँ वार्षिक उत्सव सम्पन्न (अडियो सहित)

धनगढी । धनगढी उपमहानगरपालिका–३ बोराडाँडी स्थित त्रिभुवन माध्यमिक विद्यालयले बिहीबार ६० औँ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सव कार्यक्रममा विद्यालयको वार्षिक आयव्यय प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक सिताराम अवस्थिले विद्यालयले अझैपनि भौतिक संरचनाको अभाव झेलीरहेको र स्थानिय निकायबाट कुनै पनि सहयोग नपाएको बताउनुभयो ।

समाजसेवी लालबहादुर साउँदले उक्त अवसरमा सभाहल सहितको भवन आफ्नै लगानीमा निर्माण गरी हस्तान्तरण समेत गर्नुभयो । (सुन्नुहोस ः अडियो)

Leave A Reply

Your email address will not be published.