कैलाली बहुमुखी क्याम्पसमा नयाँ भर्ना खुल्यो By रेडियाे केएमसी On भदौ ८, २०८० धनगढी । सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस तथा विश्व विद्यालय अनुदान आयोगबाट गुगस्तर प्रत्यायनकृत कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम सेमेस्टरमा विभिन्न संकायमा नायाँ भर्ना खुलेको छ ।