साइपाल शिक्षा सदनका विद्यार्थीहरुद्वारा रेडियो केएमसीको अवलोकन: (भिडियो वृत्तचित्र)

धनगढी । धनगढी उप–महानगरपालिका–७ स्थित  साइपाल शिक्षा सदनका विद्यार्थी तथा शिक्षकहरुले कैलाली बहुमुखी क्याम्पसद्वारा सञ्चालित रेडियो केएमसी १०४.६ मेगाहर्जको अवलोकन गर्नुभएको छ ।

रेडियो स्टेशनको अवलोकनमार्फत कक्षा सात देखि दससम्मका विद्यार्थीहरुको ज्ञानको दायरा अभिवृद्धि गर्न उक्त विद्यालयका शिक्षकहरु र स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष यमराज जोशीको संयोजनमा क्याम्पसको सामुदायिक अपनत्व वृद्धि गर्ने उद्धेश्यले मंगलबार विद्यार्थीहरुलाई क्याम्पस अवलोकन समेत गराईएको छ । भिडियो वृत्तचित्र हेर्नुहोसः  https://www.youtube.com/watch?v=i4Wm7u0u5V0

 

 

Leave A Reply

Your email address will not be published.