तिहार सम्म गाउँमा बिजुली बालीदीए हुन्थ्योः सुर्नयाँ ८ का बासिन्दाको भनाई By रेडियाे केएमसी On कार्तिक २१, २०८० धनगढी।बैतडीको सुर्नयाँ गाउँपालिका वार्ड नम्बर ८ बासी वर्षौ देखी गाउँमा बिजुली नहुदा समस्यामा परेका छन । गाउँमा विजुली नहुदा विद्युत सम्बन्धीका कामकाजमा समस्या हुने गरेको स्थानियहरुको भनाई रहेको छ । यसै बिषयमा तयार पारीएको रिर्पोट (अडियो सहित) https://radiokmc.com/wp-content/uploads/2023/11/Rport-bijulibattai-At-Baitadi-Final.mp3