कैलारी गाउँपालिका २ मा ७ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सम्पन्न (रिर्पोट)

धनगढी। कैलालीको कैलारी गाउँपालिका २ मा पुर्णागिरी क्लव कैलारी को आयोजना,कैलारी गाउँपालिकाको आार्थिक सहयोगमा मंसिर २० गतेबाट सुरु भएको ७ दिने नेतृत्व विकास तथा उद्घघोषण तालिम मंगलबार सम्पन्न भएको छ । उक्त तालिममा जम्मा ४७ जनाको सहभागीता रहेको थियो, भने प्रशिक्षणमा बिनिता चौधरी र जानकी सिहं रहनु भएको थियो । स्थानिय स्तरमै तालीममा सहभागी हुन् पाउँदा सहभागीहरुले खुसी व्यक्त गर्नु भएको छ । यसै बिषयमा तयार पारीएको एक (रिर्पोट)

Leave A Reply

Your email address will not be published.