धनगढी – आज महाशिवरात्रि पर्व मनाइँदै छ ।
हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ ।
धनगढीको शिवपुरी धाम लगायत देशभरका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।