स्ववियु निर्वाचन: केएमसीमा मतगणना कार्य सुरु

धनगढी। सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा हिजो चैत्र २७ गते सम्पन्न भएको निर्वाचनको मतगणना कार्य सुरु भएको छ।
अहिले दिउँसो १ बजे सर्वदलिय बैठक बसि संगठन र उम्मेदवारहरु बिचको सहमति अनुसार दिउँसो १:३० बजेबाट मतगणना कार्य सुरु गर्ने भनिए पनि केहि ढिलो गरि अहिले २:३० बजेबाट सुरु भएको हो ।
स्ववियु निर्वाचन कार्यालयका अनुसार हिजो सम्पन्न भएको निर्वाचनमा कैलाली बहुमुखी क्याम्पसमा २ हजार ५७ मत खसेको थियो । स्ववियु निर्वाचनमा प्रमुख पद र सदस्य गरि विभिन्न ११ वटा संगठन र समुहबाट ६१ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।
मतगणनाको अपडेट थाहा पाउन लागि यहाँ क्लिक गर्नुहोस्।

4 Comments
  1. droversointeru says

    Thank you for the auspicious writeup. It in fact was a amusement account it. Look advanced to far added agreeable from you! By the way, how can we communicate?

  2. Madeline733 says
  3. Alayna2954 says
  4. Josiah2903 says
Leave A Reply

Your email address will not be published.