हाम्रो निगरानी स्तम्भः सामुदायिक विद्यालय सुधारका लागि भईरहेका प्रयासहरुका बारे बाजुराको बडिमालिका नगरपालिकाका उप प्रमुख कविता कुमारी बुढा विष्ट संगको कुराकानी । (अडियो सहित)

धनगढी। घटना सामान्य होस या अति सामान्य नै किन नहोस त्यसबाट समग्र समाज राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा असर प्रभाव पारेकै हुन्छ । त्यस्ता सवाल जो जनताको प्रत्क्षय वा परोक्ष सरोकार संग जोडिएकै हुन्छन । तर त्यस्ता घटना,मुद्दा वा बिषयको सुनुवाइको पक्षमा भने सम्बन्धित सरोकारवाला निकाय नै पछि परेको वा अन्देखा गरिरहेको हुन सक्छ । यसै पक्षलाई ध्यानमा राखेर रेडियो केएमसीले हाम्रो निगरानी मार्फत त्यस्ता चिन्ता चासो लाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ।प्रत्येक सवालमा आम नागरिकको चासोलाई सम्बोधन गर्नेगरी आजको अंकमा भने सामुदायिक विद्यालय सुधारका लागि भईरहेका प्रयासहरुका बारे बाजुराको बडिमालिका नगरपालिकाका उप प्रमुख कविता कुमारी बुढा विष्ट संग कुराकानी गरेका छौँ । (सुन्नुहोस)

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.