पेसाकर्म स्तम्भः कैलालीको धनगढी उप महानगरपालिका ७ वेलीमा राधा ब्युटी पार्लर सञ्चालन गर्दै आउनुभएकी राधा चौधरीसंग गरिएको कुराकानी (अडियो सहित)

धनगढी । रेडियो केएमसीमा हरेक शनिवार पेशा व्यवसायको चर्चा गर्ने गरेका छौ । तपाईलाई आजको स्तम्भमा स्वागत छ । सुदूरपश्चिम प्रदेशलाई हरेक तवरवाट मजवुत र समृद्धिको मार्गतीर उन्मुख गराउने हस्तिका रुपमा पेशा व्यावसाय गर्दै आएका पेशाकर्मीका दैनिक कर्मका बारेमा यस स्तम्भमा केहि महत्वपुर्ण मुद्धा वा सवाललाई उठान गर्दै आएका छौँ । जसवाट समाजलाई फरक ढंगले आफ्नो पेशा कर्मलाई अगाडि बढाउने प्रेरणा त मिल्ने नै छ भने चाहे सानो होस या ठूलो कार्य नै किन नहोस त्यसको महत्व र विशेषता समेत उजागर हुने छ। आजको स्तम्भमा भने कैलालीको धनगढी उप महानगरपालिका ७ वेलीमा ब्युटी पार्लर सञ्चालन गर्दै आउनुभएकी राधा चौधरीसंग उहँको कामको चर्चा गर्ने गरी कुराकानी गरेका छौं । (सुन्नुहोस्)

Leave A Reply

Your email address will not be published.