हाम्रो सरोकार स्तम्भः सिवनगर खानेपानी तथा सरफाई उपभोक्ता समितिका अध्यक्ष राजेश कुमार खातिसंग गरिएको कुराकानी । (अडियो सहित)
धनगढी । नागरीक र समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने सबैका साझा सरोकारका विषय हामी यस स्तम्भमा समेट्ने गर्दछौँ । त्यस्ता सवाल जो जनता र सम्बन्धित सरोकारवाला निकायसंंग जोडिएका छन । यी साझा घटना,मुुद्दा वा विषयलाई ध्यानमा राखेर रेडियो केएमसीले हाम्रो सरोकार मार्फत आम नागरीकका चिन्ता चासोलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । आजको अंकमा भने धनगढी उप–महानगरपालिका १ सिवनगर स्थित सिवनगर खानेपानी तथा सरफाई उपभोक्ता समितिका अध्यक्ष राजेश कुमार खातिसंग खानेपानीमा स्वच्छता कसरी कायम गरिरहनुभएको छ ? र आयोजनाका विविध विषयमा चार्चा गर्ने गरी उहाँसंग कुराकानी गरेका छौँ । (सुन्नुहोस)