हाम्रो सरोकार स्तम्भः सुदुरपश्चिम प्रदेशका प्रमुख निर्वाचन आयुक्त प्रेमराज भट्टसंगको कुराकानी । (अडियो सहित)

धनगढी । नागरीक र समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने सबैका साझा सरोकारका विषय हामी यस स्तम्भमा समेट्ने गर्दछौँ । त्यस्ता सवाल जो जनता र सम्बन्धित सरोकारवाला निकायसंंग जोडिएका छन । यी साझा घटना,मुुद्दा वा विषयलाई ध्यानमा राखेर रेडियो केएमसीले हाम्रो सरोकार मार्फत आम नागरीकका चिन्ता चासोलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । आजको अंकमा भने आगामी वैशाख ३० गतेको आसन्न निर्वाचन स्वच्छ निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न के कस्तो तयारी भईरहेको छ? अन्य सरोकार वाला निकायहरुसंगको समन्वय कस्तो छ? र मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाईरहनु भएको छ? भनेर सुदुरपश्चिम प्रदेशका प्रमुख निर्वाचन आयुक्त प्रेमराज भट्ट संग कुराकानी गरेका छौँ । (सुन्नुहोसं)

Leave A Reply

Your email address will not be published.