लागु औषधको बारेमा जसरी सचेतिकरण बढाईँदै छ, यो विषय त्यतिनै चुनौतीपूर्ण किन बनिरहेको छ? कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्वेदी संगको कुराकानी । (अडियो सहित)
लागुऔषध यो एउटा मात्र नभएर यससंग जोडिएका अन्य थुप्रै समस्याहरु पनि छन त्यसैले अब सचेतीकरणका अभियान वृहत रुपमा सञ्चालन गर्नु आवश्यक छः प्रहरी उपरिक्षक चतुर्वेदी
धनगढी । नागरीक र समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने सबैका साझा सरोकारका विषय हामी यस स्तम्भमा समेट्ने गर्दछौँ । त्यस्ता सवाल जो जनता र सम्बन्धित सरोकारवाला निकायसंंग जोडिएका छन । यी साझा घटना,मुुद्दा वा विषयलाई ध्यानमा राखेर रेडियो केएमसीले हाम्रो सरोकार मार्फत आम नागरीकका चिन्ता चासोलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । आजको अंकमा भने कञ्चनपुर जिल्लाको हकमा लागुऔषध दुव्र्यसनी न्युनिकरणका आन्तरीक चुौतीहरु के–कस्ता छन र न्युनिकरण गर्न भईरहेका प्रयासहरुबारे कञ्चनपुर जिल्लका प्रहरी प्रमुख प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्वेदी संग कुराकानी गरेका छौँ । (सुन्नुहोस)