सम्बृद्धिका कुरा स्तम्भः बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाका उप प्रमुख कविता कुमारी बुढा(विष्ट)संगको कुराकानी (अडियो सहित)

धनगढी । नेपाल थुप्रै सम्भावनाले भरिपुर्ण रहेको छ । यहाँ कृषी पशुपालन,पर्यटन, उर्जा तथा अन्य प्राकृतिक स्रोतहरुको सदुपयोगको ढोका खोल्न सकिने वातावरण निर्माण गर्ने नविन सोचको विकास गर्न तथा सरोकारवालाहरुलाई सम्बृद्धिको मार्गतर्फ उन्मुख गराउने उदेश्यले सम्बृद्धिका कुरा स्तम्भ सुरु गरिएको हो । आजको अंकमा भने बाजुरा जिल्लाको बडीमालिका नगरपालिका भित्र रहेका सम्बृद्धिका सम्भावनामा आधारित भएर नगरपालिकाका उप प्रमुख कविता कुमारी बुढा(विष्ट)संग कुराकानी गरेका छौ।(सुन्नुहोस्)

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.