विकास पूर्वाधार स्तम्भः ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले कसरी काम गरिरहेको छ ? (अडियो सहित)

धनगढी । विकास आफैमा एउटा बृहत अवधारणा हो भने लगानीको प्रत्याभूति हुनु त्यसको पूर्वाधारको सुनिश्चितताको आधार । लगानी जस्तोसुकै अनुपातको किन नहोस् त्यसले महत्वपूर्ण कार्यको सुत्रपात समेत गर्दछ । जुन गतिशील विकास पूर्वाधारको समुचित आकार पनि हो । स्वायत्त शासन ऐेनले प्रदान गरेको अधिकारका आधारमा स्थानीय स्तरमा साना ठुला लगानीका योजना आयोजनाहरुप्रति स्थानीय जनताको समग्र चिन्ताचासो बढेको हुनैपर्छ । स्थायी विकासको गतिलाई अभिबृद्धि गर्दै स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय विकास पूर्वाधारका अनेकौं सवालहरुलाई मुखरित गर्ने गरी आजको यस अंकमा भने ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीका अधिकृत लक्ष्मी प्रसाद पौडेलसंग ग्रामीण विकास लघुवित्त संस्थाले आम नागरिकको जिवनस्तर सुर्धानमा के कस्तो भुमिका खेलिरहेको छ भरेर कुराकानी गरेका छौँ। (सुन्नुहोस)

 

Leave A Reply

Your email address will not be published.