विकास पूर्वाधार स्तम्भः सुदुरपश्चिम प्रदेशमा करिब ४ लाख ३४ हजार बढी व्याक्तिहरु स्वास्थ्य बिमा कार्यक्रममा संलग्न छन् ,स्वास्थ्य बिमा बोर्ड सुदुरपश्चिमका प्रदेश संयोजक जनक साउँद (अडियो सहित)

धनगढी । विकास आफैमा एउटा बृहत अवधारणा हो भने लगानीको प्रत्याभूति हुनु त्यसको पूर्वाधारको सुनिश्चितताको आधार । लगानी जस्तोसुकै अनुपातको किन नहोस् त्यसले महत्वपूर्ण कार्यको सुत्रपात समेत गर्दछ । जुन गतिशील विकास पूर्वाधारको समुचित आकार पनि हो । स्वायत्त शासन ऐेनले प्रदान गरेको अधिकारका आधारमा स्थानीय स्तरमा साना ठुला लगानीका योजना आयोजनाहरुप्रति स्थानीय जनताको समग्र चिन्ताचासो बढेको हुनैपर्छ । स्थायी विकासको गतिलाई अभिबृद्धि गर्दै स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय विकास पूर्वाधारका अनेकौं सवालहरुलाई मुखरित गर्ने गरी आजको यस अंकमा भने स्वास्थ्य बिमा बोर्ड सुदुरपश्चिमका प्रदेश संयोजक जनक साउँदसंग सुदुरपश्चिम प्रदेशमा स्वास्थ्य बिमाप्रति नागरिकको आर्कषण कस्तो रहेको छ भन्ने बिषयमा आधारीत भएर कुराकानी गरेका छौं। (सुन्नुहोस)

 

Leave A Reply

Your email address will not be published.