हाम्रो सरोकार स्तम्भः बजारमा हुने कालो बजारी नियन्त्रणका लागि भइरहेका प्रयासहरुका बारेमा आधारित भएर दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी(सुचना अधिकारी) हेमन्ती साउँदसंगको कुराकानी (सुन्नुहोस्)
धनगढी । नागरीक र समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने सबैका साझा सरोकारका विषय हामी यस स्तम्भमा समेट्ने गर्दछौँ । त्यस्ता सवाल जो जनता र सम्बन्धित सरोकारवाला निकायसंंग जोडिएका छन । यी साझा घटना,मुुद्दा वा विषयलाई ध्यानमा राखेर रेडियो केएमसीले हाम्रो सरोकार मार्फत आम नागरीकका चिन्ता चासोलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । आजको अंकमा दार्चुला बजारमा भइरहेको कालोबजारी नियन्त्रणका बारेमा आधारित भएर जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी (सुचना अधिकारी) हेमन्ती साउँदसंग विशेष कुराकानी गर्ने जमर्को गरेका छौँ।(सुन्नुहोस्)