हाम्रो सरोकार स्तम्भः आग्लागी नियन्त्रणका लागि के कस्ता प्रयास भइरहेका छन्न्,डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत केशब पराजुलीसंगको कुराकानी (सुन्नुहोस्)
धनगढी । नागरीक र समुदायमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने सबैका साझा सरोकारका विषय हामी यस स्तम्भमा समेट्ने गर्दछौँ । त्यस्ता सवाल जो जनता र सम्बन्धित सरोकारवाला निकायसंंग जोडिएका छन । यी साझा घटना,मुुद्दा वा विषयलाई ध्यानमा राखेर रेडियो केएमसीले हाम्रो सरोकार मार्फत आम नागरीकका चिन्ता चासोलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । आजको अंकमा,आग्लागी नियन्त्रणका लागि भइरहेका प्रयासहरुमा आधारित भएर डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत केशब पराजुलीसंग विशेष कुराकानी गर्ने जमर्को गरेका छौँ।(सुन्नुहोस्)