पेसाकर्म स्तम्भः कैलालीको धनगढीमा जिवन बूक्स एण्ड स्टेशनरी सञ्चालन गर्दै आउनुभएकी लक्ष्मि जोशीसंगको कुराकानी (अडियो सहित)
धनगढी । रेडियो केएमसीमा हरेक शनिवार पेशा व्यवसायको चर्चा गर्ने गरेका छौ । तपाईलाई आजको स्तम्भमा स्वागत छ । सुदूरपश्चिम प्रदेशलाई हरेक तवरवाट मजवुत र समृद्धिको मार्गतीर उन्मुख गराउने हस्तिका रुपमा पेशा व्यावसाय गर्दै आएका पेशाकर्मीका दैनिक कर्मका बारेमा यस स्तम्भमा केहि महत्वपुर्ण मुद्धा वा सवाललाई उठान गर्दै आएका छौँ । जसवाट समाजलाई फरक ढंगले आफ्नो पेशा कर्मलाई अगाडि बढाउने प्रेरणा त मिल्ने नै छ भने चाहे सानो होस या ठूलो कार्य नै किन नहोस त्यसको महत्व र विशेषता समेत उजागर हुने छ। आजको स्तम्भमा भने कैलालीको धनगढीमा जिवन बूक्स एण्ड स्टेशनरी सञ्चालन गर्दै आउनुभएकी लक्ष्मि जोशीसंग उहाँको कामको चर्चा गर्ने गरी कुराकानी गरेका छौं । (सुन्नुहोस्)