स्रष्टा सम्मान स्तम्भः कविता लेखनमा कलम चलाउदै आउनुभएका प्रबिन चन्दसंगको कुराकानी (अडियो सहित)

धनगढी । भनेको सुनेका छौंसबै सँग कुनै न कुनै किसिमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको अन्तरनीहित सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउँछ जब कसैको साथ–सहयोग तथा अवसर प्राप्त हुन्छ । हो,तपाइ भित्र पनि विशेष सिप र क्षमता अन्तरनीहित छ तथापि मात्र एउटा मञ्चमा प्रस्तुतिको खाँचो छ । अब तपाइलाई साथ दिन हामी तयार छौं भन्ने आशयका साथ स्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहन गर्ने गरी स्रष्टा सम्मान स्तम्भको आजको अंकमा कविता लेखनमा कलम चलाउदै आउनुभएका प्रबिन चन्द संग कुराकानी गर्ने जमार्को गरेका छौं।(सुन्नुहोस्)

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.