स्रष्टा सम्मान स्तम्भः कविता र गजल लेखनमा कलम चलाउदै आउनुभएका कैलाली वहुमुखी क्याम्पसका उप प्राध्यापक सिताराम भट्ट सँगको कुराकानी (अडियो सहित)
धनगढी । भनेको सुनेका छौं सबै सँग कुनै न कुनै किसिमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको अन्तरनीहित सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउँछ जब कसैको साथ–सहयोग तथा अवसर प्राप्त हुन्छ । हो,तपाइ भित्र पनि विशेष सिप र क्षमता अन्तरनीहित छ तथापि मात्र एउटा मञ्चमा प्रस्तुतिको खाँचो छ । अब तपाइलाई साथ दिन हामी तयार छौं भन्ने आशयका साथ स्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहन गर्ने गरी स्रष्टा सम्मान स्तम्भको आजको अंकमा कविता र गजल लेखनमा कलम चलाउदै आउनुभएका साहित्यिक मन कैलाली वहुमुखी क्याम्पसका उप प्राध्यापक सिताराम भट्ट संग कुराकानी गर्ने जमर्को गरेका छौं। (सुन्नुहोस्)