जनस्वाथ्य स्तम्भ मानशिक स्वास्थ्य समस्या डिपे्शनका कारणहरु निदानका उपाया र मानशिक समस्या गम्भिर बन्नबाट बच्न सघाउने उपायाबारे कुराकानी (अडियो सहित)

भनिन्छ रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनुनै वुद्धिमानी काम हो । किन भने सामान्य रोगको सँक्रमणले पनि मानव स्वाथ्यलाई आक्रान्त पार्न सक्छ । यति मात्र होईन कमजोर स्वास्थ्य भएकाको त ज्यानै जाने सम्भावना पनि उत्तिकै हुन्छ बैज्ञानिकहरुले विभिन्न रोगहरुलाई जित्न सक्ने खोप र औषधीहरुको विकास गरी प्रयोगमा ल्याईसके पनि केही गम्भीर रोगमाथी भने बिजय पाउन सकिरहेका छैनन । कतिपय रोगहरुको निदान र उपचार अझै सम्भव देखिएको छैन । तसर्थ रोगको जोखिम न्युनिकरण सम्बन्धमा सरोकारवाला पक्षको ध्यान आर्कषण गराउने र मानव जिवनलाई सुरक्षित तुल्याउन सुरक्षाका उपायहरु पहिलाउने प्रयास हाम्रो रहने छ । आजको अङ्कमा संगीता बोहराले मानशिक स्वास्थ्य समस्या डिपे्रशनका कारणहरु निदानका उपाया र मानशिक समस्या गम्भिर बन्नबाट बच्न सघाउने उपायाहरुका बारे एकजना मनोविद गोपाल बोहरा सँग कुराकानी गर्नु भएको छ । (अडियो सहित सुन्नुहोस)

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.