वित्त सरोकार स्तम्भः धनगढी उप–महानगरपालिका ८, क्याम्पसरोड स्थित खनाल पाउरोटी उद्योगका सञ्चालक अर्जुन खनालसंगको कुराकानी । (अडियो सहित)

धनगढी । अर्थतन्त्रको बलियो आधार भनेकै गतिलो योजना र उत्कृष्ट रणनीति अनुरुपको लगानी हो । जब लगानीको बढोत्तरी हुँदै जान्छ तब लगानीले सही परिणाम दिन थाल्दछ । चाहे सानो लगानीबाट आर्थिक तथा वित्तीयबजार मजबुत हुने कुरा होस् या विश्वबजार कायम गर्ने लागानीको कारण नै किन नहोस्, वित्त बजारको नेतृत्व पनि गतिलै हुनुपर्छ भन्ने कुरामा कसैको दुईमत नहोला ।

सबल वित्तीय तथा अर्थतन्त्रका लागि भने दीर्घकालिन लगानीका स्रोतको पहिचान, दक्षजनशक्तिको संगठन निर्माण, पूर्व निर्धारित योजना र रणनीतिको समयानुकूल कार्यान्वयन गर्ने क्षमताको खोजी भने सबैले गरेकै हुनुपर्छ किन भन्ने जस्ता अनेकन सवालहरुलाई छलफलको विषय बनाउने गरी यस स्तम्भ मार्फत यति बेलाको वित्तीय तथा आर्थिक क्षेत्रलाई थप गतिशील र चलायमान बनाउन सम्बन्धित क्षेत्रका जानकारहरुका भावी योजना र रणनीतिसँग सम्बन्धित भएर सोधीखोजी गर्नेछौं ।

आजको स्तम्भमा भने हामीले पारिवारीक आर्थिक तथा वित्तिय पक्ष बलियो बनाउन व्यक्तिमा कस्तो सोच हुनुपर्दो रहेछ, लगानी कसरी गनुृपर्छ र त्यसको प्रतिफललाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयलाई समेटेर धनगढी उपमहानगरपालिका ८ क्याम्पसरोडमा विगत लामो समयदेखि पाउरोटी उद्योग सञ्चालन गर्दै आउनुभएका खनाल पाउरोटी उद्योगका सञ्चालक अर्जुन खनालसंग कुराकानी गरेका छोँ । (कुराकानी सुन्नुहोस)

Leave A Reply

Your email address will not be published.