स्रष्टा सम्मान स्तम्भः साहित्यकार तथा विद्यार्थी साहित्य प्रतिष्ठानका अध्यक्ष सन्तोष भाप पन्तसँगकोे कुराकानी (अडीयो सहित)

धनगढी । भनेको सुनेका छौं‘सबै सँग कुनै न कुनै किसिमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको अन्तरनीहित सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउँछ जब कसैको साथ–सहयोग अनि अवसर प्राप्त हुन्छ । हो‘तपाइ भित्र पनि विशेष सिप र क्षमता अन्तरनीहित छ‘।तथापि मात्र एउटा मञ्चमा प्रस्तुतिको खाँचो छ । अब तपाइलाई साथ दिन हामी तयार छौं भन्ने आशयका साथ स्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहन गर्ने गरी स्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो । रेडियो केएमसीले थुप्रै सम्भावनालाई संवाद मार्फत जोड्न प्रयासरत छ । यसै यथार्थलाई ध्यानमा राखेर आजको अंकमा हामीले कैलाली वहुमुखी क्याम्पसमा बि.बि.एस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी तथा विद्यार्थी साहित्य प्रतिष्ठानका अध्यक्ष सन्तोष भाप पन्तसँगका अनुभवहरु र उहाँको साहित्यिक यात्राको चर्चा गर्ने जमर्को गरेका छौँ । (कुराकानी सुन्नुहोस)

प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.