महिलाको प्रजनन स्वास्थ्यमा हुन सक्ने समस्या र त्यसको निदान (प्रसुती रोग विशेषज्ञ डाक्टर रोजी शर्मासंगको कुराकानी)

धनगढी । भनिन्छ रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनुनै वुद्धिमानी काम हो । किन भने सामान्य रोगको संक्रमणले पनि मानव स्वाथ्यलाई आक्रान्त पार्न सक्छ ।

यति मात्र होईन कमजोर स्वास्थ्य भएकाको त ज्यानै जाने सम्भावना पनि उत्तिकै हुन्छ बैज्ञानिकहरुले विभिन्न रोगहरुलाई जित्न सक्ने खोप र औषधीहरुको विकास गरी प्रयोगमा ल्याईसके पनि केही गम्भीर रोगमाथी भने बिजय पाउन सकिरहेका छैनन । कतिपय रोगहरुको निदान र उपचार अझै सम्भव देखिएको छैन । तसर्थ रोगको जोखिम न्युनिकरण सम्बन्धमा सरोकारवाला पक्षको ध्यान आर्कषण गराउने र मानव जिवनलाई सुरक्षित तुल्याउन सुरक्षाका उपायहरु पहिलाउने प्रयास हाम्रो रहने छ । आजको अङ्कमा संगीता बोहराले धनगढी स्थित नोभा अस्पतालमा कार्यरत प्रसुती रोग विशेषज्ञ डाक्टर रोजी शर्मासंग महिलाको प्रजनन स्वास्थ्यमा हुन सक्ने समस्या र त्यसको निदान तथा उपचारबारे कुराकानी गर्नु भएको छ ।

( कुराकानी सुन्नुहोस)

Leave A Reply

Your email address will not be published.