स्रष्टा सम्मानः केएमसी सिङ्गीङ स्टार विवेक वि.सीसँग (कुराकानी सहित)

 

धनगढी ।भनेको सुनेकाछौ सबै सँग कुनै न कुनै किसमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउछ, जब कसैको साथ सहयोग अनि अवसर प्राप्त हुन्छ, हो तपाई भित्र पनि विशेष सिप र क्षमता अन्तरनिहित छ । तथापि मात्र एउटा मञ्चमा प्रतुतिको खाचो छ । अब तपाईलाई साथ दिन हामी तयार छौँ भन्ने आसयका साथ श्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहान गर्ने गरी श्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो । आज हामीले केएमसी सिङ्गीङ स्टार बिबेक वि.सीसँग उहाँकोे सांगीतिक यात्राबारे चर्चा गर्ने जमर्को गरेकाछौँ ।
(कुराकानी सुन्नुहोस)

Leave A Reply

Your email address will not be published.