कोरियन भाषा पढ्न चाहनेलाई ‘दिया एजुकेसन’को दसैं अफर

धनगढी – कोरियन भाषा पढ्न चाहनेलाई दिया एजुकेसनले दसैं, तिहार विशेष अफर ल्याएको छ ।

काठमाडौंको कृतिपुर, नगाउँमा रहेको दिया एजुकेसनले यस कात्तिक महिना भित्र भर्ना गर्ने विद्यार्थीलाई ४० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

एजुकेसनले सन् २०२४ को लागि नयाँ कोरियन कक्षा पनि ४० प्रतिशत छुटसहित मङ्सिर महिनादेखि बिहान ६ बजे र ११ बजे । त्यस्तै बेलुका ४ बजेदेखि कक्षा सञ्चालन हुने भएका छन् ।

दिया एजुकेसनमा कोरियन कक्षाहरु लेखक तथा प्रशिक्षक विवेक भट्टद्वारा हुने गरेका छन् । त्यस्तै “डेली यूबीटी परिक्षा” हुने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.