स्रष्टा सम्मान स्तम्भः गोविन्द सुनारसँग

धनगढी ।भनेको सुनेकाछौ सबै सँग कुनै न कुनै किसमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउछ, जब कसैको साथ सहयोग अनि अवसर प्राप्त हुन्छ, हो तपाई भित्र पनि विशेष सिप र क्षमता अन्तरनिहित छ । तथापि मात्र एउटा मञ्चमा प्रतुतिको खाचो छ । अब तपाईलाई साथ दिन हामी तयार छौँ भन्ने आसयका साथ श्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहान गर्ने गरी श्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो । आज हामीले गित संगित क्षेत्रमा अभिरुचि राख्दै आउनुभएका कैलाली हुमुखी क्याम्पसमा बिए.बिएसडब्लु पांचौ सेमेष्टरमा अध्यनरत स्रष्टा गोविन्द सुनारसँग उहाँको सांगीतिक अभिरुचि बारे चर्चा गर्ने जमर्को गरेकाछौँ ।

Leave A Reply

Your email address will not be published.