चन्द्र सिंह धामीका मुक्तक

धनगढी।

सुनको थालमा राखेर खिर खाको मान्छे तिमी
म दुःखि भए पनि सुख पाको मान्छे तिमी
हे प्रभु बिन्ती छहै दोबाटोमा नि भेट् नहोस्
मेरो हालत देखेपछी टाढा भाको मान्छे तिमी ।

तिमी जस्तो स्वार्थीसंग सम्बन्ध गास्न नपरोस
बिर्सेका सपना छातीमा  कहिलै टाँस्न  नपरोस
बरु जिन्दगी भर दुःख कष्ट जस्तोसुकै भोग्नु परे पनि
झुठो बोलेर कहिले रुवाएर हाँस्नु नपरोस।

चन्द्र सिंह धामी बैतडी जिल्ला सिगास गाउँपालिका

Leave A Reply

Your email address will not be published.