लागूपदार्थ न्यूनीकरण र कानूनी प्रावधानबारे कानून अधिकृत सुनारसँग गरिएको कुराकानी

कुराकानी सुन्नुहोस्

भनिन्छ रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनुनै वुद्धिमानी काम हो । किन भने सामान्य रोगको संक्रमणले पनि मानव स्वाथ्यलाई आक्रान्त पार्न सक्छ ।

यति मात्र होईन कमजोर स्वास्थ्य भएकाको त ज्यानै जाने सम्भावना पनि उत्तिकै हुन्छ बैज्ञानिकहरुले विभिन्न रोगहरुलाई जित्न सक्ने खोप र औषधीहरुको विकास गरी प्रयोगमा ल्याईसके पनि केही गम्भीर रोगमाथी भने बिजय पाउन सकिरहेका छैनन । कतिपय रोगहरुको निदान र उपचार अझै सम्भव देखिएको छैन । तसर्थ रोगको जोखिम न्युनिकरण सम्बन्धमा सरोकारवाला पक्षको ध्यान आर्कषण गराउने र मानव जिवनलाई सुरक्षित तुल्याउन सुरक्षाका उपायहरु पहिलाउने प्रयास हाम्रो रहने छ ।

आजको अंकमा सामाजीक विकास मन्त्रालयका कानुन अधिकृत दान बहादुर सुनार सँग सामाजीक विकास मन्त्रालयद्धारा लागु पदार्थ न्युनीकरण सम्बधी भईरहेका प्रयास र यसको कानुनी प्रावधान बारे सँगिता बोहराले गर्नुभएको कुराकानी ।

Leave A Reply

Your email address will not be published.