धनगढी । कैलाली बहुमुखी क्याम्पसमा विश्वविद्यालय स्तरिय प्रथम केएमसी अदालत अभ्यास प्रतियोगिता आयोजना गरिएको छ । । क्याम्पसमा कानून संकायका तर्फबाट संविधान दिवस २०८१ को अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो।
सम्बन्धित कार्यक्रको भिडियो लिंक यहाँ छ ।
तस्बीरहरु: जयन्त सिंह भाट /रेडियो केएमसी