कैलाली बहुमुखी क्याम्पसमा मतदान प्रक्रिया सम्पन्न, आजै मतगणना हुने

धनगढी। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ ।
आज भएको मतदान प्रक्रियामा महिला १ हजार १९४ र पुरुष ८६३ गरि जम्मा २ हजार ५७ मत खसेको छ। मतदान प्रक्रिया विहान ८ बजेर ४० मिनेटमा सुरु भएको थियो सबै संगठनहरुको सहमतिमा बेलुका ४ बजे समापन भएको छ । मत गणना गर्न अहिले केहिबेरमा सर्वदलिय बैठक बस्दै छ । आज रातिबाट नै मतगणना सुरु हुने मतदान अधिकृत सहप्राध्यापक तर्कराज भट्टले जानकारी दिनुभएको छ।


3 Comments
  1. drover sointeru says

    Somebody essentially assist to make significantly posts I might state. That is the very first time I frequented your website page and so far? I surprised with the research you made to create this particular put up incredible. Magnificent process!

  2. Logan1920 says
  3. Alexandria4911 says
Leave A Reply

Your email address will not be published.