आज कैलाली बहुमुखी क्याम्पसको ४४ औँ वार्षिकोत्सव मनाईदै

धनगढी। आज कैलाली बहुमुखी क्याम्पसको ४४ औँ वार्षिकोत्सव मनाईदै छ ।

वि.सं. २०३७ सालमा स्थापित सुदुरपश्चिमको अग्रणी शैक्षिक संस्थाको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मिँयाको प्रमुख आतिथ्यतामा विहान १०ः३० बजे देखि औपचारिक कार्यक्रम सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले जानकारी निुभयो ।

साथै यहि अवसरमा चैत्र ४ गते देखि सुरु भएको खेलकुद सप्ताह अन्तर्गत आयोजना गरिएका खेलकूद र विभिन्न विधाका पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरि आजै समापन गरिने पनि उहाँले बताउनुभएका छ ।

यो पनि पढ्नुहोसः

भव्यताका साथ मनाईयो केएमसीको ४४औँ स्थापना दिवस

Leave A Reply

Your email address will not be published.